ne_tn/1jn/02/06.md

1.3 KiB

परमेश्‍वरमा रहन्छ

परमेश्‍वरमा रहनु भनेको परमेश्‍वरसँग सङ्गति गर्न निरन्तरता दिनु हो । वैकल्पिक अनुवादः “परमेश्‍वरसँग सङ्गति गर्न निरन्तरता दिन्छ” वा “परमेश्‍वरसँग जोडिएर रहन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

ऊ आफैँ पनि उहाँ हिँड्नु भए जस्तै गरी हिँड्नुपर्छ

कोही व्यक्तिले आफ्‍नो जीवन चलाउने कुरालाई त्यो कुनै हिँडाइ भएको जसरी बताइएको छ । वैकल्पिक अनुवादः “उहाँ जिउनुभएको जसरी नै जिउनुपर्छ” वा “ ... पनि परमेश्‍वरको आज्ञापालन गर्नुपर्छ जसरी येशू ख्रीष्‍टले गर्नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)