ne_tn/1jn/01/09.md

901 B

हामीलाई हाम्रा पापहरू क्षमा गर्न र हामीलाई सबै अधार्मिकताबाट शुद्ध पार्न

आधारभूत रूपमा यी दुवै वाक्यांशहरूको एउटै अर्थ हुन्छ । परमेश्‍वरले हाम्रो पाप अवश्‍य क्षमा गर्नुहुन्छ भनी जोड दिन यूहन्‍नाले ती प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “र हामीले गरेका गल्तीको निमित्त हामीलाई पूर्ण रूपमा क्षमा गर्नुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)