ne_tn/1co/16/09.md

574 B

फराकिलो ढोका खोलिएको छ

परमेश्‍वरले उनलाई सुसमाचारमा मानिसहरूलाई जित्‍न दिनुभएको अवसरलाई पावलले परमेश्‍वरले खोलिदिनुभएको एउटा ढोका जसरी कुरा गर्छन् जसद्वारा भएर उनी हिँड्न सक्छन् ।। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)