ne_tn/1co/15/55.md

998 B

हे मृत्यु तेरो विजय कहाँ छ ? मृत्यु तेरो खिल कहाँ छ ?

पावलले मृत्युलाई एकजना व्यक्ति भए जसरी कुरा गर्छन्, र यस प्रश्‍नलाई मृत्युको शक्तिलाई गिज्याउन प्रयोग गर्छन्, जसलाई ख्रीष्‍टले हराउनुभएको छ । वैकल्पिक अनुवादः “मृत्युको कुनै विजय छैन । मृत्युको कुनै खिल छैन” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-apostrophe]] अनि [[rc:///ta/man/translate/figs-rquestion]])

तिम्रो ... तिम्रो

यिनीहरू एकवचन हुन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)