ne_tn/1co/15/54.md

1.6 KiB

जब यो विनाशी शरीरले अविनाशी धारण गर्छ

यहाँ शरीरलाई व्यक्ति भए झैँ कुरा गरिएको छ, र अविनाशी हुने कुरालाई अविनाशी हुनु भनेको शरीरले पहिरने कुनै वस्‍त्र भए झैँ गरी बताइएको छ । वैकल्पिक अनुवादः “जब यो विनाशी शरीर अविनाशी हुन्‍छ” वा “जब यो कुहिने शरीर फेरि कुहिन नसक्‍ने हुन्‍छ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-personification]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

यो मरणशील शरीरले अमरत्‍व धारण गर्छ

यहाँ शरीरलाई व्यक्ति भए झैँ कुरा गरिएको छ, र अमर हुने कुरालाई अमर हुनु भनेको शरीरले पहिरने कुनै वस्‍त्र भए झैँ गरी बताइएको छ । वैकल्‍पिक अनुवादः “जब यो मरणशील शरीर अमर भएको हुन्‍छ” वा “जब यो मर्ने शरीर फेरि मर्न सक्‍दैन” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-personification]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])