ne_tn/1co/15/36.md

1.2 KiB

तिमी कति मूर्ख छौ ! जे तिमीले रोप्‍छौ

पावल कोरिन्थीहरूसँग तिनीहरू एक व्यक्ति भए झैँ गरी कुरा गरिरहेका छन्, त्यसैले यहाँ भएका “तिमी”को दुवै प्रयोगहरू एकवचनमा छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

तिमी कति मूर्ख छौ ! जे तिमीले रोप्‍छौ

“तिमीलाई यसको बारेमा केही नै थाहा छैन”

जे तिमी रोप्‍छौ, त्‍यो नमरीकन बढ्‍न सुरु हुने छैन

बिउ पहिले जमिनमा नपुरिएसम्‍म त्‍यो बढ्‍ने छैन । त्‍यसरी नै परमेश्‍वरले कुनै व्यक्तिलाई पुनरुत्थान गर्नुअगि, उसको मृत्‍यु हुनुपर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)