ne_tn/1co/15/30.md

1.2 KiB

त्यसोभए, किन हामी हरपल खतरामा छौँ ?

पावलले कोरिन्थीहरूलाई सिकाउन यो प्रश्‍नको प्रयोग गर्छन् । येशूले मानिसहरूलाई मृतकबाट जीवित पार्नुहुनेछ भनेर शिक्षा दिएका कारणले कोही मानिसहरू रिसाएका हुनाले तिनी र अरूहरू खतरामा परेका थिए । वैकल्‍पिक अनुवादः वैकल्पिक अनुवादः “यदि मानिसहरू मृतकबाट जीवित हुनेछैनन् भने, मानिसहरू बौह्रिउठ्ने छन् भनी सिकाएर हरेक घन्‍टा आफूलाई खतरामा पारेर हामीलाई केही पनि फाइदा हुने छैन ।” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-rquestion]] अनि [[rc:///ta/man/translate/figs-explicit]])