ne_tn/1co/15/28.md

1.5 KiB

सबै कुराहरू उहाँको अधीनमा छन्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले सबै थोकलाई ख्रीष्‍टको अधीनमा राख्‍नुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

पुत्र आफैँ ... अधीनमा राखिनुहुनेछ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “पुत्र आफैँ अधीनमा हुनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

पुत्र आफैँ

यसअघिका पदहरूमा उहाँलाई “ख्रीष्‍ट”को रूपमा जनाइएको थियो । वैकल्‍पिक अनुवादः “ख्रीष्‍ट, जो पुत्र आफैँ हुनुहुन्‍छ”

पुत्र

यो एउटा महत्त्वपूर्ण उपाधि हो जसले येशू र परमेश्‍वरको बीचमा भएको सम्बन्धलाई वर्णन गर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)