ne_tn/1co/15/21.md

1.3 KiB

मृत्‍यु एउटा मानिसद्वारा आयो

भाववाचक नाम “मृत्‍यु”लाई “मर्नु” क्रियापदले व्यक्त गर्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “एउटा मानिसले गरेको कामले गर्दा मानिसहरू मर्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

मृतकहरूबाटको पुनरुत्थान पनि एउटा मानिसद्वारा आयो

भाववाचक नाम “पुनरुत्थान”लाई “बौह्रिउठाउनु” क्रियापदले व्यक्त गर्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “अर्को मानिसको कारणले मानिसहरू मृतकहरूबाट जीवित पारिन्छन्” वा “एउटा मानिसले गरेको कामले गर्दा मानिसहरू फेरि जीवित हुनेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)