ne_tn/1co/15/20.md

1.8 KiB

अब ख्रीष्‍ट

“जसरी यो हो, ख्रीष्‍ट” वा “यो नै सत्यता होः ख्रीष्‍ट”

पहिलो फल

यहाँ “पहिलो फल” एउटा अलङ्कार हो जसले ख्रीष्‍टलाई बालीको पहिलो फसलसित तुलना गर्छ, जसको पछि बाँकीको बाली आउँछ । मृत्‍युबाट जीवित पारिनेहरूमा ख्रीष्‍ट पहिलो हुनुहुन्थ्यो । वैकल्‍पिक अनुवादः “जो बालीको पहिलो हिस्‍सा झैँ हुनुहुन्‍छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

ख्रीष्‍ट मृत्युबाट बौह्राइनुभएको छ, जो सुतेसकेकाहरूमा पहिलो फल हुनुहुन्छ

यहाँ “बौह्रिउठाइएको” भनेको “फेरि जीवित हुने तुल्याउने” कुराको लागि उपमा हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले ख्रीष्‍टलाई जीवित पार्नुभएको छ, जो मरेकाहरूमध्‍येमा पहिलो फल हुनुहुन्‍छ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-activepassive]] अनि [[rc:///ta/man/translate/figs-idiom]])