ne_tn/1co/15/12.md

759 B

कसरी तिमीहरूमध्ये कतिपयले मृतकहरूको पुनरुत्थान हुँदैन भन्‍न सक्छौ ?

एउटा नयाँ विषयको थालनी गर्नको लागि पावलले यो प्रश्‍नको प्रयोग गर्दैछन् । वैकल्पिक अनुवादः “तिमीहरूले मृतकहरूको पुनरुत्थान छैन भनेर भन्‍नु हुँदैन !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

बिउँताइएको

फेरि जीवित तुल्याइएको