ne_tn/1co/15/08.md

1.0 KiB

सबैभन्दा अन्त्यमा

“उहाँ अरूहरूकहाँ देखा परिसकेपछि अन्तिममा”

असमयमा जन्मेको बालक

यो एउटा टुक्‍का हो जसद्वारा पावलले उनी अरू प्रेरितहरूभन्दा धेरै पछि ख्रीष्‍टिएन बने भन्न खोजेका हुन सक्छन् । अथवा उनले भन्‍न खोजेको यो हो कि, अरू प्रेरितहरूले जस्तो, उनले येशूको तीन वर्षे लामो सेवकाई देखेनन् । वैकल्पिक अनुवादः “अरूले गरेको अनुभवहरूलाई छुटाउने कोही व्यक्ति” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)