ne_tn/1co/15/01.md

1.3 KiB

जोड्ने कथनः

तिनीहरूलाई बचाउनेचाहिँ सुसमाचारले हो भनी पावलले तिनीहरूलाई स्‍मरण गराउँछन् र सुसमाचार के हो भनी तिनले फेरि पनि तिनीहरूलाई भन्‍छन् । त्‍यसपछि उनले तिनीहरूलाई इतिहासको छोटो शिक्षा दिन्‍छन्, जुन अझसम्‍म हुन बाँकी कुरामा अन्‍त्‍य हुन्‍छ ।

तिमीहरूलाई थाहा गराउनु

“तिमीहरूलाई याद गर्न सहयोग गर्नु”

जसमा तिमीहरू उभिन्छौ

पावलले कोरिन्थीहरूको बारेमा तिनीहरू एक घर भए झैँ गरी र सुसमाचारको बारेमा त्योचाहिँ एउटा जगको रूपमा जसमा उक्त घर खडा रहन्‍छ भने झैँ गरी बताउँछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)