ne_tn/1co/12/29.md

1.1 KiB

के तिनीहरू सबै प्रेरितहरू हुन् ? के सबै अगमवक्ताहरू हुन् ? के सबै शिक्षकहरू हुन् ? के सबैले शक्तिशाली कार्यहरू गर्छन् ?

आफ्‍ना पाठकहरूले पहिले नै जानेका कुराहरूको पावलले तिनीहरूलाई स्‍मरण गराउँछन् । वैकल्पिक अनुवादः “तिनीहरूमध्ये कोही मात्रै प्रेरितहरू हुन् । तिनीहरूमध्ये कोही मात्रै अगमवक्ताहरू हुन् । तिनीहरूमध्ये कोही मात्रै शिक्षकहरू हुन् । तिनीहरूमध्ये कसै-कसैले मात्रै शक्तिशाली कार्यहरू गर्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)