ne_tn/1co/11/31.md

1.2 KiB

जाँचोस्

परमेश्‍वरसितको आफ्‍नो सम्‍बन्‍धलाई र आफूले कसरी जीवन जिइराखेको छु भनी विचार गर्ने व्यक्ति चाहिँ मानौँ त्यो व्यक्तिले आफूले चाहेको केही कुरालाई किन्‍न खोजिरहेको जसरी पावलले बताउँछन् । तपाईंले यसलाई १ कोरिन्थीहरू ११:२८ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

हामी न्यायमा पर्नेछैनौ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले हाम्रो न्याय गर्नुहुनेछैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)