ne_tn/1co/11/28.md

820 B

जाँच्‍नु

परमेश्‍वरसितको आफ्‍नो सम्‍बन्‍धलाई र आफूले कसरी जीवन जिइराखेको छु भनी विचार गर्ने व्यक्ति चाहिँ मानौँ त्यो व्यक्तिले आफूले चाहेको केही कुरालाई किन्‍न खोजिरहेको जसरी पावलले बताउँछन् । “गुण जाँच्‍नु”लाई १ कोरिन्थीहरू ३:१३ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)