ne_tn/1co/11/08.md

873 B

किनभने पुरुष स्‍त्रीबाट बनाइएको होइन । बरु, स्‍त्री पुरुषबाट बनाइएकी हो

परमेश्‍वरले मानिसबाट एउटा हाड लिनुभयो र त्‍यो हाडबाट स्‍त्री बनाउनुभयो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले स्‍त्रीबाट मानिसलाई बनाउनुभएन । बरु, उहाँले स्‍त्रीलाई मानिसबाट बनाउनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)