ne_tn/1co/11/07.md

879 B

उसले आफ्नो शिर ढाकेको हुनुहुँदैन

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः सम्भावित अर्थहरू हुन् १) “उसले आफ्‍नो शिरलाई ढाक्नुहुँदैन” वा २) “उसको शिर ढाक्न जरूरी छैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

पुरुषको गौरव

जसरी मानिसले परमेश्‍वरको महानतालाई प्रकट गर्छ, त्यसरी नै स्‍त्रीले पुरुषको चरित्रलाई प्रकट गर्छे ।