ne_tn/1co/11/02.md

706 B

तिमीहरू सबैकुरामा मलाई सम्झन्छौ

“सबै समयमा तिमीहरूले मेरो बारेमा विचार गर” अथवा “तिमीहरूले जस्‍तो व्‍यवहार गर भन्‍ने म इच्‍छा गर्छु, तिमीहरूले सधैँ त्‍यस्‍तै व्‍यवहार गर ।” पावल को थिए अथवा तिनले के-के कुरा सिकाएका थिए भन्‍ने कुरा कोरिन्थीहरूले बिर्सेका थिएनन् ।