ne_tn/1co/10/30.md

1.7 KiB

म कृतज्ञतासाथ भोजमा सहभागी हुन्‍छु भने, मैले धन्‍यवाद दिएको कुरामा म किन निन्‍दित हुने ?

श्रोताले उनको मनमा भएको प्रश्‍नको जवाफ देऊन् भनी वक्ताले चाहन्‍छन् । वैकल्‍पिक अनुवादः “म कृतज्ञतासाथ भोजमा सहभागी हुन्‍छु, त्यसैले मैले धन्‍यवाद दिएको कुराको लागि कसैले पनि मलाई होच्‍याउनुहुँदैन ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

यदि म सहभागी हुन्छु भने

यदि पावलले केही कोरिन्थीहरूले विचार गरिरहेका हुन सक्‍ने कुरालाई उद्‌धृत गरिरहेका होइनन् भने, “म”ले धन्‍यवाद दिएर मासु खानेहरूलाई जनाउँछ । “यदि कोही व्यक्ति सहभागी हुन्छ भने” वा “जब कोही व्यक्तिले खान्छ”

कृतज्ञतासाथ

“त्यसको लागि परमेश्‍वरलाई धन्यवाद दिनु” वा “र त्यो व्यक्तिलाई त्यसको लागि धन्यवाद दिनु जसले मलाई त्यो दियो”