ne_tn/1co/10/14.md

1.1 KiB

जोड्ने कथनः

ख्रीष्‍टको रगत र शरीरको प्रतिनिधित्‍व गर्ने प्रभुभोजको कुरा गरेर, पावलले तिनीहरू शुद्ध हुनुपर्छ र मूर्तिपूजा तथा अनैतिकताबाट टाढा रहनुपर्छ भनेर तिनले निरन्‍तर तिनीहरूलाई स्‍मरण गराउँछन् ।

मूर्तिपूजाबाट भाग

पावलले मूर्तिपूजाको अभ्यास भनेको कुनै एउटा खतरनाक जनावर भएको जसरी बताइरहेका छन् । वैकल्पिक अनुवादः “मूर्तिपूजा गर्नबाट अलग बस्न जे गर्न सक्छौ सो गर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)