ne_tn/1co/10/01.md

1.4 KiB

जोड्ने कथनः

तिनीहरूका प्राचीन यहूदी पूर्खाहरूका अनैतिकता र मूर्तिपूजाका अनुभवहरूका उदाहरणका बारेमा पावलले तिनीहरूलाई स्‍मरण गराउँछन् ।

हाम्रा पिता पूर्खाहरू

पावलले प्रस्थानको पुस्तकमा भएको मोशाको समयलाई अङ्‌कित गरिरहेका छन् जुन बेला इस्राएलीहरूलाई मिश्रीहरूले पछ्याउँदा तिनीहरू लाल समुद्र तरेर गएका थिए । “हाम्रा” शब्दले उनी आफैँ र कोरिन्थीहरूलाई जनाउँछ र यो समावेशी छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

समुद्रबाट भएर गए

लाल समुद्र र नर्कटका समुद्र गरी, यो समुद्रका दुईवटा नाउँहरू छन् ।

... बाट भएर गए

“ ... बाट हिँडेर गए” वा “ ... बाट यात्रा गरे”