ne_tn/1co/09/26.md

1.0 KiB

म लक्ष्‍यबिना दौडन्‍न वा हावामा मुक्‍का हान्दिन

यहाँ “दौडने” र “मुक्का हान्‍ने” दुवै कुरा ख्रीष्‍टिएन जीवन बिताउने र परमेश्‍वरको सेवा गर्ने कुराका लागि रूपक अलङ्‍कारहरू हुन् । यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “म किन दौडदै छु भनी म राम्ररी जान्‍दछु र मैले मुक्‍का हान्‍दा म के गरिरहेको छु भनी म जान्‍दछु” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-doublenegatives]])