ne_tn/1co/09/13.md

1.9 KiB

के मन्‍दिरमा सेवा गर्नेहरूले मन्‍दिरमै भएका कुराहरूबाट नै खान्छन् भन्‍ने तिमीहरूलाई थाहा छैन

कोरिन्थीहरूले जे जानेका छन् सो पावलले तिनीहरूलाई स्‍मरण गराउँछन्, ताकि तिनले नयाँ जानकारी थप गर्न सकुन् । वैकल्‍पिक अनुवादः “मन्‍दिरमा सेवा गर्नेहरूले मन्‍दिरबाट नै तिनीहरूका खानेकुरा पाउँछन् भनी म तिमीहरूलाई स्‍मरण गराउन चाहन्‍छु ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

... वेदीमा सेवा गर्नेले वेदीमा चढाइएको कुराको हिस्‍सा पाउँछन् ... ?

कोरिन्थीहरूले जे जानेका छन् सो पावलले तिनीहरूलाई स्‍मरण गराउँछन्, ताकि तिनले नयाँ जानकारी थप गर्न सकुन् । वैकल्‍पिक अनुवादः “मानिसहरूले वेदीमा चढाएका खानेकुरा र मासुको केही हिस्‍सा वेदीमा सेवा गर्नेले प्राप्‍त गर्छन् भनी म तिमीहरूलाई स्‍मरण गराउँन चाहन्‍छु ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)