ne_tn/1co/09/02.md

820 B

तिमीहरू नै प्रभुमा मेरो प्रेरितको कामको प्रमाण हौ

“प्रमाण” शब्‍द कुनै कुराको बारेमा प्रमाणित गर्न आवश्‍यक हुने सबुत जनाउने लाक्षणार्थ हो । वैकल्‍पिक अनुवादः “प्रभुले मलाई प्रेरित हुनका लागि छान्‍नुभएको हो भन्‍ने कुरा प्रमाणित गर्न मैले प्रयोग गर्न सक्‍ने सबुत तिमीहरू नै हौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)