ne_tn/1co/08/11.md

718 B

तिम्रो ज्ञान

कोरिन्‍थीहरू एक जना व्यक्ति हुन् झैँ गरी पावलले तिनीहरूसँग कुरा गरिरहेका छन्, त्यसैले यहाँ “तिम्रो” शब्द एकवचन हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

कमजोर भाइ नष्‍ट हुन्छ

आफ्नो विश्‍वासमा बलियो नभएका भाइबहिनीहरूले पाप गर्नेछन् वा आफ्नो विश्‍वास गुमाउनेछन् ।