ne_tn/1co/03/15.md

1.4 KiB

यदि कसैको काम जलेर नष्‍ट भयो भने

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि कसैको कामलाई आगोले नष्‍ट पार्छ भने” वा “यदि कसैको कामलाई आगोले सखाप पार्छ भने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

त्यसले नोक्सानी भोग्‍नुपर्नेछ

भाववाचक नाम शब्द “नोक्‍सानी”लाई क्रियापद शब्‍द “गुमाउनु”ले व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उसले आफ्नो इनाम गुमाउनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

ऊ आफैँचाहिँ बचाइनेछ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर परमेश्‍वरले उसलाई बचाउनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)