2.8 KiB
हामीहरू निर्ममतापूर्वक कुटियौँ
यसले पावल र अपोल्लोसलाई जनाउँछ तर कोरिन्थीको मण्डलीलाई होइन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)
परमेश्वरका सङ्गी सेवकहरू
पावलले आफूलाई र अपोल्लोसलाई सँगसँगै मिलेर काम गर्नेहरू भएको विचार गर्छन् ।
परमेश्वरको बगैँचा
सम्भावित अर्थहरू हुन् १) परमेश्वरको बगैँचा हुने कुराले परमेश्वरको आफ्नो हुने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “तिमीहरू एउटा बगैँचा जस्तै हौ जुन परमेश्वरको हो” वा २) “परमेश्वरको बगैँचा हुने कुराले परमेश्वरले हामीलाई बढाउनुहुने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरू त्यस्ता बगैँचा जस्तै हौ जसलाई परमेश्वरले बढ्ने बनाउनुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)
परमेश्वरको भवन
सम्भावित अर्थहरू हुन् १) परमेश्वरको भवन हुने कुराले परमेश्वरको आफ्नो हुने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “र तिमीहरू एउटा भवन जस्तै हौ जुन परमेश्वरको हो” वा २) परमेश्वरको भवन हुने कुराले परमेश्वरले हामीलाई उहाँले चाहनुभए अनुसार बनाउने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “र तिमीहरू एउटा भवन जस्तै हौ जसलाई परमेश्वरले निर्माण गरिरहनुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)