ne_tn/1co/03/03.md

1.4 KiB

अझै सांसारिक

अझै पापपूर्ण र सांसारिक रीतिले व्यवहार गर्ने

के तिमीहरू सांसारिक तवरले जिइरहेका छैनौ र , र मानवीय मापदण्डद्वारा हिँडिरहेका छैनौ र ?

पावलले उनीहरूलाई पापपूर्ण व्यवहारको लागि हप्काइरहेका छन् । यहाँ “हिँड्नु” भनेको “आफ्‍नो व्‍यवहारको जाँच गर्नु”को लागि एउटा अलङ्कार हो, जसले के असल र खराब भनेर छुट्‌ट्‍याउँछ । वैकल्पिक अनुवादः “तिमीहरू लज्जित हुनुपर्ने हो किनभने तिमीहरू पापपूर्ण इच्छाअनुसार व्यवहार गरिरहेका छौ र तिमीहरूको व्यवहार ठीक छ वा छैन भनी निर्णय गर्न मानवीय मापदण्ड चलाइरहेका छौ !” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-rquestion]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])