ne_tn/1ch/29/24.md

1023 B

आफ्‍नो राजभक्ति

अर्को अनुवादः "आफ्‍नो वफादारिता"

परमप्रभुले सोलोमनलाई सम्मानित तुल्याउनुभयो र ... महान् शक्ति उहाँले तिनलाई दिनुभयो

सोलोमनले परमप्रभुबाट विशेष निगाह प्राप्त गरे भन्‍ने कुरा यी दुई वाक्यांशहरूले जोड दिन्छ जसले तिनीलाई इस्राएलको महान र सबैभन्दा शक्तिशाली राजा बनाए । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

शब्द अनुवाद