ne_tn/1ch/29/14.md

1.5 KiB

सामान्य जानकारीः

दाऊद परमप्रभुलाई तिनको प्रशंसाको प्रार्थना निरन्तर चढाउँछन् ।

तर म को हुँ, अनि मेरा प्रजा को हुन्, कि हामीले राजीखुशीले यी कुराहरू दिन सक्‍छौं?

दाऊदले भन्‍न खोजेको कुरा यो हो कि परमेश्‍वरलाई केहि पनि कुरा दिएकोमा तिनी र तिनका मानिसहरूलाई सम्मान दिन पर्दैन । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तपाईंको सामु हामी परदेशी र घुमन्‍तेहरू हौं

अर्को अनुवादः "हामी बेकारका छौँ भनी तपाईं जान्‍नु हुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

पृथ्‍वीमा हाम्रा दिन छायाजस्‍तो हो

छाया देखा पर्छ र छिट्टै बिलाइ जान्छ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-simile]] र [[rc:///ta/man/translate/figs-synecdoche]])

शब्द अनुवाद