ne_tn/1ch/29/12.md

985 B

सामान्य जानकारीः

दाऊद परमप्रभुलाई तिनको प्रशंसाको प्रार्थना निरन्तर चढाउँछन् ।

पराक्रम र शक्ति तपाईंकै बाहुलीमा छन्

"पराक्रम" र "शक्ति" शब्दहरूले एउटै अर्थ दिन्छ र परमप्रभुको शक्तिको महान्तालाई जोड दिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद