ne_tn/1ch/29/08.md

652 B

भण्‍डार

यो त्यो ठाउँ जहाँ रुपैंया र बहुमूल्य थोकहरू राखिन्छ ।

यहीएल

यो एउटा मानिसको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

सम्‍पूर्ण हृदयले

राजीखुसीसाथ र बिना शङ्का वा सङ्कोच मानी

शब्द अनुवाद