ne_tn/1ch/29/01.md

692 B

आनिक्‍स

यी काला र सेता धरकाहरू भएका पत्थरहरू हुन् जुन गरगहना बनाउन प्रयोग गरिन्छ ।

पत्थरको काम

यसले पत्थरहरू जडेर बनाइएको सुन्दर र सजावटी रूपरेखा वा डिजाइनलाई जनाउँछ ।

शब्द अनुवाद