ne_tn/1ch/27/25.md

1.3 KiB

अज्‍मावेत ... जब्‍दी

यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

जिम्‍मामा थिए

"सुरक्षाको निम्ति जिम्मेवार थिए"

किल्‍ला

"बलियो धरहरा"

जमिन जोत्दै

यसले रोपाइँ गर्न अगाडि माटोलाई खनजोत गर्नु भन्‍ने अर्थ दिन्छ ।

शेपेमी

यो एउटा ठाउँको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

दाखमद्य राख्‍ने भण्‍डार

यी घरभवनका ती भागहरू हुन् जुन जमिन मुनि हुन्छन् र दाखमद्य भण्‍डारण गर्न प्रयोग गरिन्थ्यो ।

शब्द अनुवाद