ne_tn/1ch/27/23.md

1.7 KiB

बीस वर्षदेखि मुनिकाहरूको

"२० वर्ष वा त्योभन्दा कम उमेरका मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

इस्राएलको संख्‍या ... बढाउने

"इस्राएलको जनसंख्यालाई ... बढाउने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

आकाशका ताराहरूझैं

इस्राएलका मानिसहरू असाध्य धेरै थिए भनेर देखाउन तिनीहरूको सङ्ख्यालाई ताराहरूको सङ्ख्यासित तुलना गरिएको छ ।

इस्राएलमाथि क्रोध आइपर्‍यो

अर्को अनुवादः "परमेश्‍वरले इस्राएलका मानिसहरूलाई दण्ड दिनुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

यो जनसंख्‍या ... लेखिएन

अर्को अनुवादः "कसैले यो जनसंख्‍या ... लेखेन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद