ne_tn/1ch/27/07.md

2.2 KiB
Raw Permalink Blame History

चौथो महिनाको लागि योआबका भाइ असाहेल सेनापति भए

"योआबका भाइ असाहेल चौथो महिनाको लागि सेनापति भए ।"

चौथो महिना

यो हिब्रु पात्रको चौथो महिना हो । यो पश्‍चिमी पात्रहरूमा जुनको अन्तिम र जुलाईको सुरूतिर पर्छ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-hebrewmonths]] र [[rc:///ta/man/translate/translate-ordinal]])

असाहेल ... इक्‍केश

यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

तिनको भागमा

"तिनको सैन्य दलमा"

२४, जना मानिसहरू

"चौबीस हजार मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

पाँचौं महिना

यो हिब्रु पात्रको पाँचौँ महिना हो । यो पश्‍चिमी पात्रहरूमा जुलाईको अन्तिम र अगस्तको सुरूतिर पर्छ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-hebrewmonths]] र [[rc:///ta/man/translate/translate-ordinal]])

छैटौं महिना

यो हिब्रु पात्रको छैटौँ महिना हो । यो पश्‍चिमी पात्रहरूमा अगस्तको अन्तिम र सेप्टेम्बरको सुरूतिर पर्छ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-hebrewmonths]] र [[rc:///ta/man/translate/translate-ordinal]])

तको

यो एउटा ठाउँको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद