ne_tn/1ch/27/04.md

1.7 KiB
Raw Permalink Blame History

दोस्रो महिना

यो हिब्रु पात्रको दोस्रो महिना हो । यो पश्‍चिमी पात्रहरूमा अप्रिलको अन्तिम र मेको सुरूतिर पर्छ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-hebrewmonths]] र [[rc:///ta/man/translate/translate-ordinal]])

दोदै ... अम्‍मीजाबाद

यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

तिनको भागमा

"तिनको सैन्य दलमा" वा "तिनको सिपाहीको दलमा"

२४, जना मानिसहरू

"चौबीस हजार मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

तेस्रो महिना

यो हिब्रु पात्रको तेस्रो महिना हो । यो पश्‍चिमी पात्रहरूमा मेको अन्तिम र जुनको सुरूतिर पर्छ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-hebrewmonths]] र [[rc:///ta/man/translate/translate-ordinal]])

तिस

तपाईंले ११:११मा यसलाई कसरी अनुवाद गर्नु भयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

शब्द अनुवाद