ne_tn/1ch/24/06.md

1.4 KiB

शमायाह

यो एउटा मानिसको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

नतनेल

तपाईंले १५:२२ मा यसलाई कसरी अनुवाद गर्नु भयो हेर्नुहोस् ।

अहीमेलेक

तपाईंले १८:१६ मा यसलाई कसरी अनुवाद गर्नु भयो हेर्नुहोस् ।

एलाजारका सन्‍तानबाट र ईतामारका सन्‍तानबाट पालो-पालो एक-एक परिवारको चिट्ठा तानियो

अर्को अनुवादः "तिनीहरूले चिट्ठाद्वारा एउटालाई एलाजारका सन्तानबाट चुने र त्यसपछि तिनीहरूले चिट्ठाद्वारा ईतामारका सन्तानबाट अर्कोलाई चुन्‍ने थिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद