ne_tn/1ch/24/01.md

1.0 KiB

नादाब, अबीहू, एलाजार र ईतामार

तपाईंले ६:३मा यी नामहरूलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

अहीमेलेक

यो एउटा मानिसको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

तिनीहरूलाई ... विभाजन गरे

"एलाजारका र ईतामारका सन्‍तानलाई ... विभाजन गरे"

शब्द अनुवाद