ne_tn/1ch/23/12.md

2.2 KiB

सामान्य जानकारी:

यसले आफ्ना-आफ्ना वंशअनुसार लेवीहरूको सूचीलाई निरन्‍तरता दिन्छ। (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

कहातका चार छोराहरू

अर्को अनुवादः "कहातका ४ छोराहरू"

हारूनलाई अति पवित्र कुराहरूलाई अलग गर्नको निम्ति चुनिएका थिए

अर्को अनुवादः "परमप्रभुले हारूनलाई अति पवित्र कुराहरूलाई अर्पण गर्न चुन्‍नु भएको थियो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

उहाँको नाउँमा सधैँ आशीर्वाद दिनु पर्थ्यो

अर्को अनुवादः "मानिसहरूलाई सधैँ परमेश्‍वरको प्रतिनिधिको रूपमा आशीर्वाद दिनु पर्थ्यो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

मोशाका छोराहरूचाहिँ लेवीकै कुलका कहलाइए

अर्को अनुवादः "मोशाका छोराहरू लेवी वंशको अंश थिए ।" मोशाका छोराहरू लेवीहरू थिए । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद