ne_tn/1ch/23/10.md

646 B

सामान्य जानकारी:

यसले आफ्ना-आफ्ना वंशअनुसार लेवीहरूको सूचीलाई निरन्‍तरता दिन्छ। (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

त्यसैले तिनीहरू ... एकै वंशको रूपमा गनिए

अर्को अनुवादः "त्यसैले दाऊदले तिनीहरू ... एकै वंशको रूपमा गने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)