ne_tn/1ch/23/04.md

1.7 KiB
Raw Permalink Blame History

तिनीहरूमध्‍येका चौबीस हजार

अर्को अनुवादः "तिनीहरूमध्‍येका २४, लेवीहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

छ हजार

"६, लेवीहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

अधिकृत र न्‍यायकर्ताहरू

यी लेवीहरूले कानूनी तर्कहरू सुन्थे र मोशाको व्यवस्था अनुसार न्याय प्रशासित गर्थे ।

चार हजार

"४, लेवीहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

द्वारपालहरू

यी लेवीहरूले मन्दिरको प्रवेशद्वारमा सुरक्षा दिन्थे त्यसैले कुनै पनि अशुद्ध व्यक्तिले प्रवेश गर्दैनथ्यो ।

गेर्शोन, कहात र मरारी

यी लेवीका छोराहरूका नामहरू हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद