ne_tn/1ch/22/15.md

743 B

सामान्य जानकारी:

दाऊद सोलोमनसँग निरन्‍तर बोल्छन् ।

ढुङ्गा काट्‌नेहरू, डकर्मीहरू

यी दुवै कामदारहरू हुन् जसले निर्माणकर्ताहरूको लागि पर्खालहरू र भवनहरूमा प्रयोग गर्न ढुङ्गा काटी तयार गर्छन् ।

सिकर्मीहरू

यी काठ सम्बन्धी काम गर्ने व्यक्तिहरू हुन् ।

शब्द अनुवाद