ne_tn/1ch/21/28.md

1.4 KiB

अरौना

२१:१५ मा यस नामलाई तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

परमप्रभुको अगुवाइ

अर्को अनुवादः "परमेश्‍वरले तिनले के गर्नुपर्छ भनी तिनलाई भन्‍नुहुन्छ"

स्‍वर्गदूतको तरवारसँग तिनी साह्रै भयभीत भएका थिए

अर्को अनुवादः "स्‍वर्गदूतको तरवारद्वारा तिनी मारिने छ भनी तिनी साह्रै भयभीत भएका थिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद