ne_tn/1ch/21/23.md

1.4 KiB

त्‍यो आफ्नै ठानेर लिनुहोस्

अर्को अनुवादः "त्यो उपहार स्वरूप लिनुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

हजुरको नजरमा जस्तो असल लाग्छ

दाऊदको समझलाई तिनको नजरको रूपमा वर्णन गरिएको छ । अर्को अनुवादः "हजुरलाई जे असल लाग्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

दाइँका काठहरू

मुनि ढुङ्गाहरू वा धातुले सज्जित काठको दाइँ जसलाई खलामा भएको गहुँमाथि तानेर त्यसको बालाबाट अन्‍नलाई छुट्याउन प्रयोग गरिन्थ्यो। (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-unknown)

शब्द अनुवाद