ne_tn/1ch/21/11.md

1.0 KiB

उनीहरूका तरवारले तँ समातिनु

यो वाक्यांश शत्रुद्वारा मरिने कुरालाई वर्णन गर्ने नम्र तरिका हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

परमप्रभुको आफ्‍नो तरवार

यस वाक्यांसले सैनिकले मार्नको लागि प्रयोग गर्ने उपकरणद्वारा परमप्रभुको मार्ने तरिकालाई वर्णन गर्छ ।

विनाश ल्‍याउने

अर्को अनुवादः "मार्ने"

शब्द अनुवाद