ne_tn/1ch/21/06.md

1.7 KiB

तर लेवी र बेन्‍यामीनलाई तिनीहरूसँग गन्‍ती लिइएन

अर्को अनुवादः "तर योआबले लेवी र बेन्यामीनका कुलहरूका मानिसहरूको गन्ती गरेनन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

यो हुकुमबाट

"यो हुकुम" ले लड्‍न सक्ने इस्राएलका सबै मानिसहरूको गन्ती गर्ने दाऊदको योजनालाई जनाउँछ ।

आफ्‍नो दासको दोषलाई हटाइदिनुहोस्

क्षमालाई दोष हटाइएझैँ वर्णन गरिएको छ । अर्को अनुवादः "मलाई क्षमा गर्नुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

आफ्‍नो दासको दोष

दाऊदले आफैलाई परमेश्‍वरको दासको रूपमा जनाउँछन् । अर्को अनुवादः "मेरो दोष" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

शब्द अनुवाद