ne_tn/1ch/21/04.md

1.0 KiB

राजाको वचन ... लागू भयो

यस वाक्यांशले राजाको वचन लागू भएको जनाउँछ किनभने तिनले त्यो दिएसकेपछि आफ्‍नो आदेश बदल्‍ने छैनन् । अर्को अनुवादः "राजाको आदेश ... परिवर्तन हुने थिएन"

हतियार चलाउन सक्‍नेहरू

इस्राएलमा भएका सैनिकहरूलाई युद्धको लागि हतियार चलाउनेहरू भनेर वर्णन गरिएको छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद