ne_tn/1ch/21/01.md

2.6 KiB

वैरी इस्राएलको विरुद्ध उठेर

उच्च हुनुले धेरै शक्तिशाली हुनुलाई वर्णन गर्छ । अर्को अनुवादः "इस्राएलको वैरी अझ शक्तिशाली भएर"

सुर्‍यायो

कसैलाई कदम चाल्न उक्साउनु

बेर्शेबादेखि दानसम्‍म

इस्राएलीहरूले आफ्ना दक्षिणी र उत्तरी यी दुई सहरहरूबारे विचार गरे । दाऊदले सबै इस्राएललाई जनाउन यी सहरहरू प्रयोग गर्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-merism)

सय गुणा बढाउनुभएको होस्

योआबले आफूले सेनामा धेरै शक्तिशाली सैनिकहरू चाहेको बताउनको लागि सेनामा १०० सैनिकहरू भएको चहना व्यक्त गर्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole)

तर मेरा मालिक राजा, के तिनीहरूले मेरा मालिकको सेवा गर्दैनन् र? इस्राएलमाथि किन दोष ल्‍याउनुहुन्‍छ?

अर्को अनुवादः "तर मेरा मालिक राजा, तिनीहरू सबैले पहिले नै तपाईंको सेवा गर्छन् । तपाईंले आफ्नो सेनानी शक्तिको चाहनाले इस्राएलका मानिसहरूमाथि केवल दोष ल्याउनुहुने छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद